५ जेष्ठ २०८१, शनिबार

Tag: चुनावी तालमेल

पार्टीभित्र छलफलपछि गठबन्धनले चुनावी तालमेलबारे निर्णय गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले चुनावी तालमेलका बारेमा आ-आफ्ना दलभित्र आन्तरिक छलफल गरेर निर्णय गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना