५ जेष्ठ २०८१, शनिबार

Tag: चुनावी तालमेल

सत्ता गठबन्धनको अनौपचारिक बैठक सकियो, संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो चुनावी तालमेलबारे छलफल गर्न बसेको गठबन्धनको बैठक केही समयअघि सकिएको हो । स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री