१२ आश्विन २०८१, शनिबार

Tag: चुनावमा तालमेल

माधव नेपालले भने- ओली सच्चिएर आए चुनावमा तालमेल हुन सक्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल निर्माणमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आज मंगलबार काठमाडौंमा जनवर्गीय संगठनले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नयाँ दल दर्ता गर्ने संकेत गरेका हुन् । अनेरास्ववियू र