१३ जेष्ठ २०८१, आइतबार

Tag: चीन

चीनको वुहानमा डिभोर्सको घटना बढे

चैत ५, नवलपरासी । हालैको ताजा सुचना अनुसार चीनको वुहान शहरमा फैलिएको नोबेल कोरोना भाइरसका कारण श्रीमान श्रीमति वीच डिबोर्सको घटना तीव्र गतिमा बढ्दै गएको पाइएको छ । चीनको साऊथ वेस्‍टर्न क्षेत्रको रजिस्‍ट्रर कार्यालयका अनुसार ३ हप्तामा ३०० जना जोडीले