११ बैशाख २०८१, मंगलबार

Tag: चीन

चीनले नेपाललाई ११ अर्ब ४० करोड करोडभन्दा सहयोग गर्ने

काठमाडौं । चीनले नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोग रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । नेपालको भ्रमणमा रहेका चीनका