७ बैशाख २०८१, शुक्रबार

Tag: चिह्न

आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

काठमाडौँ । नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुुमान गरिएको