२० बैशाख २०८१, बिहिबार

Tag: चितवन राष्ट्रिय निकुञ्ज

निकुञ्जमा पानीका स्रोत व्यवस्थापन गरिँदै

२८ वैशाख, चितवन  ।  चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानीको अभाव हुन थालेपछि अहिले नयाँ पोखरी खन्ने र पानी स्रोतको व्यवस्थापन गर्ने भएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार पानीका स्रोतमा मिचाहा प्रजातिका झारले ढाक्ने, लेदो र गेग्रानले पुरिने, चुरेबाट