१३ आश्विन २०८१, आइतबार

Tag: चिडिमार

नेपालगञ्जमा सीमान्तकृत चिडिमारका व्यथा

१७ माघ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा बसोबास गर्दै आएका सीमान्तकृत चिडिमार (चरा मार्ने) समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्जमा चिडिमारलाई चरा मार्ने जाति भनेर चिनिन्छ । यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्ज–१२ चिडिमार समुदायको पुरानो