२३ साउन, नवलपरासी । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा र योग विषयमा अध्ययन÷अध्यापन गराउने भएको छ । नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा र योग विषयमा तीन वर्षे डिप्लोमा कोर्ष र साढे पाँच वर्षे प्राकृतिक चिकित्सक अध्ययन÷अध्यापन