७ बैशाख २०८१, शुक्रबार

Tag: चार/पाँच घन्टा पैदल हिँड्न बाध्य

जाजरकोटमा पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध

भदौ २२, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ न्युरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ । पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खन्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्री खलंगादेखि रिम्नासम्म चार/पाँच घन्टा पैदल हिँड्न बाध्य छन् । दैनिक उपभोग्य वस्तु