१५ बैशाख २०८१, शनिबार

Tag: चाँचर

शिरीष र रिताको स्वरमा ‘चाँचर’ युट्यूबमा सार्वजनिक  (भिडियोसहित)

४ वैशाख, काठमाण्डौ ।  लोकदोहोरी गायक शिरीष देवकोटा र रिता थापा मगरको स्वरमा सजिएको मौलिक लोकभाका ‘चाँचर’ युट्यूबमा सार्वजनिक भएको छ । रमेश बीजीको शब्द संकलन रहेको यस गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र सरिष्मा मगरको अभिनय रहेको छ