९ बैशाख २०८३, बुधबार

Tag: घेरो

‘घेरो’ले पोखरेली मन लोभ्याउँदै

२५ मङ्सिर, पोखरा । पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाउन खोजिएको छ । घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने