रामपुर, २८ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्थापनको काम पाल्पाको रामपुर नगरपालिकाबाट शुभारम्भ गर्ने बताइरहँदा रामपुरमा अव्यवस्थित घरघडेरी व्यवस्थापनका लागि सहयोग समिति गठन भएको छ । नगरपालिकाअन्तर्गत साविकको रामपुर गाविसले लगत अद्यावधिक गरेको घरघडेरीको