११ बैशाख २०८१, मंगलबार

Tag: घनश्याम भुसाल

सहमतिमा संयुक्त सरकार बन्न सक्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको दावी गरेका छन् । सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनले यस्तो बताएका हुन् । नेता भुसालले भने,