१२ आश्विन २०८१, शनिबार

Tag: घनश्यामको स्पष्टीकरण

ओलीलाई घनश्यामको ११ पन्ने स्पष्टीकरण : कसका लागि पार्टी फटाउँदै हुनुहुन्छ ? (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका नेता धनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको ११ पन्ने जवाफ बुझाएका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसका बलमा, कसका लागि पार्टी फटाउँदै हुनुहुन्छ ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ