१४ आश्विन २०८१, सोमबार

Tag: ग्रामीण पर्यटन

हिमालदेखि तराईसम्मका घरवास एउटै ग्रामीण पर्यटन मार्टमा

पोखरा, ३२ जेठ । नेपाल पर्यटन बोर्डको आयोजना एवं ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)गण्डकी प्रदेशको सह आयोजनामा पोखरामा शुक्रबारदेखि ग्रामीण पर्यटन मार्ट शुुरु भएका छ । गाउँ पर्यटनको प्रवद्र्धन गर्दै पर्यटन बजारमा प्रभावकारी पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ आयोजित मार्टमा हिमाल