२१ बैशाख २०८१, शुक्रबार

Tag: गोसाइकुण्ड

गोसाइँकुण्ड मेलामा स्वास्थ्य शिविर

 ६ भदौ, रसुवा । गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धार्मिक मार्गका गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य