७ भदौ २०८३, आइतबार

Tag: गोविन्द केसी

प्रधानमन्त्रीले बोलाएको वार्तामा डा. केसी गएनन्

काठमाडौं— अनसन सुरु गर्नुभन्दा केही घन्टा अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भेटका लागि पठाएको निमन्त्रणा डा.गोविन्द केसीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि २ बजे केसीलाई बालुवाटार निवासमा बोलाएका थिए। अनसन सुरु गर्ने अन्तिम समयमा सरकारले डा.केसीलाई बोलाएको हो।