२२ बैशाख २०८१, शनिबार

Tag: गोली

अज्ञात समूहद्वारा रुपन्देहीको तिलोत्तमामा गोली प्रहार, एक युवा घाइते

२ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा अज्ञात समूहद्वारा गोलि प्रहार हुँदा एक युवक घाइते भएको छ । घाइते भएका ४१ वर्षीय रामकेश धवललाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इप्रका मंगलापुरले जनाएको छ ।