३ फाल्गुन २०८२, आइतबार

Tag: गोरखापत्र

गोरखापत्र जलाउन खोज्दा सन्तोष राजावादी पक्राउ

काठमाडौं । राजसंस्था समर्थक अभियन्ता सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) पक्राउ परेका छन् । आज माइतीघरमा गरेको प्रदर्शनका क्रममा राजावादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने राजावादी पक्राउ परेका