पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ र मनकामनाको दर्शन गर्ने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरको दर्शन गर्ने भएका छन् । पूर्वराजा शाहका सम्वाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । पाठकका अनुसार पूर्वराजा शाह यसै हप्ता गोरखनाथ,