२३ बैशाख २०८१, आइतबार

Tag: गैंडा

९ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै

चितवन, ६ चैत । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार पश्चिमी