१६ आश्विन २०८३, शुक्रबार

Tag: गैँडाकोटको बस्ती

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर, नवलपरासी । यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठूलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी