गृहमन्त्री थापा राहत सामग्री लिएर सिन्धुपाल्चोकतर्फ प्रस्थान
काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीका पहिरो पीडितका लागि राहत सामग्री लिएर सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृह मन्त्रालय