खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना
१ पुस, डडेल्धुरा । सङ्घीय सरकारअन्तर्गत रहने गरी डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना गरिएको छ ।प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उक्त कार्यालय उदघाटन गर्दै डडेल्धुरा र बझाङ जिल्लालाई हेर्ने गरी उक्त कार्यालय स्थपाना गरिएको जानकारी दिनुभयो ।