५ आश्विन २०८१, शनिबार

Tag: गुठीयार

गुठीयारका माग सम्बोधन गर्न सकिने

काठमाडौँ, १ असार । सत्ता पक्षका सांसदले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले विधेयक