विस्तारै गिद्ध लोप हुँदै
२९ मङ्सिर, अमरगढी, डडेल्धुरा । डडेल्धुुरा जिल्लाको ठूला पहाड, भिरपाखामा दैनिकजसो देखिने गिद्ध पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । कुनैबेला डडेल्धुराका सबैजसो ठाउँमा सहजै देखिने गिद्ध पछिल्लो समयमा लोप हुँदै गएको पक्षी विशेषज्ञले बताएका छन् । दिन प्रतिदिन