६ बैशाख २०८१, बिहिबार

Tag: गाउँपालिका र नगरपालिका

तोकेको शर्त पूरा गरे भूकम्प पीडितले एकमुष्ट अढाई लाख पाउने

असोज २५, काठमाडौँ | सरकारले तोकेको शर्त पूरा गर्ने भूकम्प पिडित हरुका लागि गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रीम रुपमा दुई लाख ५० हजार रुपैयाँ पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास