१४ बैशाख २०८१, शुक्रबार

Tag: गहुँ

गहुँको बीउ अभाव

वाग्मती । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार उपलब्ध गराउन नसकिएको लिमिटेडका प्रमुख लक्ष्मण यादवले जानकारी दिनुभयो । कार्यालयका अनुसार यस