११ बैशाख २०८३, शुक्रबार

Tag: गहुँखेती

भारतले ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

२५ पुस, वीरगञ्ज । भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको