१८ बैशाख २०८१, मंगलबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आज ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२३१

१ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२३१ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण