२७ कार्तिक २०८३, शुक्रबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आज फेरि १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५२४

१८ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज साँझ फेरि १९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५२४ जना पुगेको छ । आज बिहान मात्र गण्डकी प्रदेशमा २० जनामा कोरोना भाइरस