२६ बैशाख २०८१, बुधबार

Tag: गण्डकी प्रदेशसभा

सभासद्को पिसिआर परीक्षण गर्ने माग भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरुमा नै नेकपा (एमाले) का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २०