१३ बैशाख २०८१, बिहिबार

Tag: गठामुंग

नेवार समुदायको मौलिक पर्व गठामुंगः धुमधामले मनाइँदै

लक्ष्मी गारु, भादगाउँ, १४ साउन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै