२४ बैशाख २०८१, सोमबार

Tag: गठबन्धन

लोकतन्त्र जोगाउन र संसद्लाई स्थायित्व गर्न गठबन्धन आवश्यक : खतिवडा

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नाथ खतिवडाले कांग्रेस गठबन्धनमा भएन भने बाँकी चार दलको गठबन्धन हुने बताएका छन् । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले स्थानीय तह निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक रहेकामा जोड दिएका हुन् । प्रतिगमनकारीलाई कमजोर