२५ बैशाख २०८१, मंगलबार

Tag: गजल

दुबै मिली घर चलाउला, भैंसी पालौ कालु

दुबै मिली घर चलाउला, भैंसी पालौ कालु , बाझिएका ति खेतबारिमा, मल हालौ कालु  !! नजाउ भो बिदेश तिर, गाउमै केही गरौला , खनि खोस्री खेत बारीको, माटो गालौ कालु !!   मिहेनत गर्दै यही गाउमा, सुन फलाउला हेर ,