१४ बैशाख २०८१, शुक्रबार

Tag: गजल

गजल

खै किन लाग्दैन अचेल आफ्नैको भर । के छ नि डाक्टर मेरो मुटुको खबर ?? म त फर्किएँ गाउँमै त्यै गोठालो गर्न, राख्न भएन मन्जुर तिम्रो त्यो सहर ॥ स्थायी बसोबास त मालिकलाई सोध, आफू त जोगी जहाँ रात पर्छ