४ जेष्ठ २०८१, शुक्रबार

Tag: गगन थापा

राष्ट्रपतिलाई भेट्न गगनलाई लिएर देउवा पुगे शीतल निवास

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । काँग्रेसका पदाधिकारीलाई लिएर राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका हुन् । कांग्रेस सभापति, उपसभापति र महामन्त्री लगायतको टोली राष्ट्रपतिलाई