६ जेष्ठ २०८१, आइतबार

Tag: खोप

खोप लगाउन उत्साह

काठमाडौँ । कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ । दोस्रो चरणको खोप यही फागुन २३ गतदेखि सञ्चालन भइरहेको छ । पैंसठ्ठी वर्षभन्दा माथिका