२१ बैशाख २०८१, शुक्रबार

Tag: खेलाडी

गैरआवासीय नेपाली खेलाडीको सहभागिता

१५ चैत, काठमाडौँ । प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ (एनआरएन) खेलाडीले सहभागिता जनाउने भएका छन् । गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाउने छन्