७ बैशाख २०८१, शुक्रबार

Tag: खेलाडी

सिप्यानले भन्यो- खेलाडीलाई गरिएको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्छ

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको जनाएको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा ध्यानाकर्षण भएको जनाएको