३१ श्रावण २०८३, आइतबार

Tag: खानेपानी

नब्बे प्रतिशत खानेपानी आयोजना सम्पन्न

२५ भदौ, चौतारा । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाका खानेपानी योजनामध्ये हालसम्म ९० प्रतिशत योजनाको काम सम्पन्न भएको छ । क्षतिग्रस्त ६९१ योजनामध्ये बाकीँ दश प्रतिशत योजनाको काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डि ई