१३ बैशाख २०८१, बिहिबार

Tag: खानेपानी

पाँचखाल बृहत्–खानेपानीको ठेकेदार छान्दै एडिबी मुख्यालय

काभ्रेपलाञ्चोक, २४ वैशाख । पाँचखाल नगरपालिकामा सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजनाको ठेक्का प्रक्रियामा रहेको छ । योजनाको टेण्डर समयावधि सकिएपछि ठकेदार कम्पनी छनोट गर्न प्राप्त नौ प्रस्तावका कागजात एशियाली विकास बैंक (एडिबी)को मुख्यालय फिलिपिन्सको मनिला पठाइएको छ । नौ कम्पनीको प्रस्तावको