२४ आश्विन २०८३, शनिबार

Tag: खानेपानी आयोजना

नमूना खानेपानी आयोजना शुरु

२० माघ, पर्वत । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ । कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोजना शुरु भएको हो । मोदीखोलाको किनारमा