२५ फाल्गुन २०८२, सोमबार

Tag: खर्चको विवरण

बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा-५ बाट निर्वाचित शाहले आज आफ्नो चुनावी खर्च बुझाएका हुन् । बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन