१२ जेष्ठ २०८१, शनिबार

Tag: खनाल-नेपाल समूह

अन्तत: झुक्यो खनाल-नेपाल समूह : चार नेताले जवाफ पठाउने

काठमाडौँ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका नेकपा एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम