२४ बैशाख २०८१, सोमबार

Tag: खनाल-नेपाल समूह

खनाल-नेपाल समूहले भन्यो, ‘नेपाल-रावल माथिको कारबाही लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र हो’

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले दुई नेतामाथि भएको कारबाहीले पार्टी मात्र नभई लोकतन्त्र नै समाप्त पार्ने निष्कर्ष निकालेको छ । एमालेको अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन