७ बैशाख २०८३, सोमबार

Tag: खडकबहादुर मल्ल

कला सिर्जनाका धनी मल्ल ओझेलमा

१८ कात्तिक, धनगढी । ‘दशैँ हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा पर्नुभएको छ । डोटेली भाषामा नाटक रचना गरी मुख्य अभिनयकर्ताको भूमिकामा रहेर गाउँ ठाउँमा मञ्चन गर्दै