काठमाडौँ । १२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्रि गरेको आरोपमा रुकुमका खगेन्द्र वली पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई उक्त आरोपमा पक्राउ गरेको हो । १२ वर्षअघि निद्रा लाग्ने औषधी खुवाएर बेहोस बनाई आफुलाई दाङ हुँदै दिल्ली