काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या पुग्यो ८ लाख ५२ हजार ७११ पुगेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ । कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज मंगलबार पार्टी सभापति